गफ लगाएर बसेको पनि धेरै भईसक्यो ।
गफ लगाउदा लगाउदै उमेर पनि ढल्किसक्यो ।
माया गर्न भनि हिड्दा हिड्दै समयले धोका दिईसक्यो ।
कविता लेखेर कवि बन्न खोज्दा खोज्दै आखाँले नै धोका दिईसक्यो ।
-
« जीवन/LIFE | युनिकोड तिम्रो नाम »
कविता
@ 2007-06-26 – 15:20:51
