यो अनुपको मेलले मलाई साच्चै नै युनीकोडमा लेख्न मन लागेको छ । हुनत यो नजानी नहुने कुरा रहेनछ तर पनी किन किन यूनीकोडमा नै लेख्ने इच्छा जागेर आयो । अझैपनि मेरो मन शान्त भएको छैन । आजपनी दिन त्यतीकै बितेर गयो । बेकारमा वितेका यी दिन सम्झीदा लाग्छ मन मेरो अझै शान्त नभएको हो की ।
जीन्दगीको उपहार के दिउ तिमीलाई भनि हिजोमात्र एउटी मोरीले भनेकी थिई म सोझो मोरो के भनु के भनु भएर युनिकोडमा लेख्न सिकाईदेउ न त भनेछु । पछि कस्तो पछुतो पो लाग्यो त हो गाठे ।
उपहार दिन उ फेवातालको किनारमा आउछु भन्थी मोरी । एकपटक फोनमा लजाउदै भनि के हो तपाई त अचम्मको उपहार पो माग्नुहुदोरहेछ । म अक्क न वक्क परे । आखिर मात्र एक दिन म बरालिदै बेगनास तालको किनारमा पुग्दा भेट भएकि मोरी त थिई । मलाई अचम्म नै पारिदिई ।
कस्ती राम्रि रहेछ । ए साच्चै म त यता तिर फस्न त लागिन । म तर्सेको पो थिए त । अऊधी राम्रि पो रहेछ उसको जिउडाल त । भगवान ले पनि फुर्सद लिएर नै बनाएका । धैरै समय खर्चेर बनाएको माल नराम्रो हुने त कुरै भएन त्हीपनि । अचानकै बेगनास को किनारमा भेट भएपनि पहिलो भेटमा नै मन खोलेर कुरा गरेकी थिई । सोध्दै जाँदा एकपटक उसको अङ्ग्रेजी भनाउदो नेपालको बेलायति सैनिक सँग विवाह भएको तर पछि लाहुरे घर नफकेको तर पैसा भने मनगन्य पठाएको कुरा खोल्न पनि पछि परिन उ भेटघाटको दौरानमा ।
-
युनिकोड तिम्रो नाम
@ 2007-06-26 – 15:44:41
-
कविता
@ 2007-06-26 – 15:20:51
गफ लगाएर बसेको पनि धेरै भईसक्यो ।
गफ लगाउदा लगाउदै उमेर पनि ढल्किसक्यो ।
माया गर्न भनि हिड्दा हिड्दै समयले धोका दिईसक्यो ।
कविता लेखेर कवि बन्न खोज्दा खोज्दै आखाँले नै धोका दिईसक्यो । -
जीवन/LIFE
@ 2007-06-26 – 14:59:22
Life is itself a stream
Try to run it in mainstream
Where you can move with it
Adjust forcefully with it
A life without stream source is not life
Man by nature is flowing with it
Love passion stiffness misery sadness
Pain gain loss chance dance
Everything happens with it
Life for only living
And only for others is not life
Everything should be taken as granted
Everything should be accepted
Everything should be sacrificed
If time and situation demands
A life without misery is not life
If yes then you could not understand it
A life so understood everything
Life without fluctuations is not possible
Life without sorrow has not its existence
If you could show pain
Then you could show happiness as well
So that is life
Try to understand it
Try to grasp for everything
Life itself is mixture of tear and fear
Life itself is mixture of gain and loss
Life itself is mixture of joy ness and happiness
Then life is mixture of pain and gain
Love one of the ingredients of life
Possible only if only two hearts mingle
Love without passion possible only in hermit life
A love without sex becomes fruit without liquid
Love with sex itself again creates tension
It needs passion with reason
Love between male and male is not possible
If it transcends the relationship
Love between female and female is as male
Love between opposite sex becomes possible
If both parties understood the meaning of love
Love is that where it automatically happens
It is not done to each other
It is self motivate force
Love can not accept any kind of bondage
There is no borderline of love
There is no caste ethnicity race color of love
An element of life runs in its way
An element of living base accepts any case -
मानव अधिकार
@ 2007-06-26 – 14:35:34
मानव अधिकार सवै मानिसको अधिकार
मानव अधिकार सवैको बाच्न पाउने अधिकार
मानव अधिकार तिमो पनि अधिकार मेरो पनि अधिकार
मानव अधिकार पाकृतिक अधिकार
यो नै हो सवैको सवाृधिकार
यो नै हो हामि सवैको अधिकार
